निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३,९७० मत ३१,७७१
निर्वाचन क्षेत्र सुनसरी-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३३-०५-०४ ( ४९ वर्ष )
बाबु, आमा राम बहादुर तामाङ (पूर्व व्रिटिश आर्मी) / लक्ष्मीकुमारी तामाङ
पारिवारिक विवरण श्रीमतीः रंजना थापा (क्षेत्री) छोरा १, छोरी १
ठेगाना सुनसरी धरान उपमहानगरपालिका कृष्ण पथ
हालको ठेगाना धरान उपमहानगरपालिका कृष्ण पथ
शिक्षा शिक्षा व्ववस्थापनमा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राजनैतिक, सांस्कृतिक, धार्मिक, सामाजिक संस्थाको नेतृत्व, प्रशासनिक।

राजनीतिक घटनाक्रम

२०४६ तिरवाटै विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न । २०५३ सालमा महेन्द्र बहुमुखि क्याम्पस, धरानको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) वाट उपसभापति पदमा उठेको । २०६२।०६३ को आन्दोलनमा सकृय सहभागी भएको ।