निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
५० मत ३५,६९१
निर्वाचन क्षेत्र सुनसरी-१ ( कोशी प्रदेश )
राजनीतिक दल जनता समाजवादी पार्टी, नेपाल
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३९-०६-०९ ( ४३ वर्ष )
बाबु, आमा गणेश कुमार राई
ठेगाना इलाम
हालको ठेगाना सूर्योदय नगरपालिका वडा नं. १० , आरुवोटे
शिक्षा शिक्षित
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमालेबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिक यात्रा सुरु

राजनीतिक घटनाक्रम

नेकपा एमालेबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिक यात्रा सुरु गरेका हुन्। उनी २०५३ सालमा क्याम्पस कमिटीको सचिव बनेस“गै औपचारिक राजनीतिमा सक्रिय भएका थिए। लामो समय एमालेमा रहेर काम गरेका राईले २०६९ साल असोज १८ गते पार्टी परित्याग गर्दै अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी निमार्ण गरेका हुन् ।प्रदेशको मुख्य सचिवको जिम्मेवारीमा रहेका छन्।