निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
९,७०६ मत १०,६५३
निर्वाचन क्षेत्र कैलाली-३ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३५-०७-०४ ( ४७ वर्ष )
बाबु, आमा माहारुप बडुवाल
ठेगाना कैलाली
हालको ठेगाना घोडाघोडी नगरपालिका सुखड्
शिक्षा MA LLB
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

१.राजनैतिक अनुभव ३२ वर्ष २.विभिन्न संघ सस्थामा काम गरेको उज्यालो घोडाघोडीका अभियान्ता

संसदीय यात्रा

पिहलाे पटक

कार्यकारी जिम्मेवारी

बडवाल २०५२ मा कैलाली–२ का नेविसंघ क्षेत्रीय सभापति, २०५५ मा नेविसंघ कैलालीको जिल्ला कोषाध्यक्षको जिम्मेवारी र २०५९ मा नेविसंघ कैलालीको सभापति बने । २०६५ मा नेविसंघको केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री बनेका उनी २०६७, २०७२ र २०७८ मा गरी तीन पटक कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिसकेका छन् ।