निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२०,३५९ मत ८,३७६
निर्वाचन क्षेत्र कैलाली-३ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०४३-०६-२८ ( ३९ वर्ष )
जन्मस्थान बझाङको जयपृथ्वी नगरपालिका–२
बाबु, आमा लक्ष्मी राज जोशी
ठेगाना कैलाली
हालको ठेगाना घोडाघोडी नगरपालिका, घुम्निभाकल
शिक्षा MA
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय जनमोर्चा त्यागेर रास्वपा प्रवेश

संसदीय यात्रा

२०७० सालको दोस्रो संविधानसभा चुनावमा जगतप्रसाद जोशी राष्ट्रिय जनमोर्चा पार्टीबाट उम्मेदवार थिए । २०७४ सालमा पिन जनमोर्चाबाटै समानुपातिकतर्फको प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए ।

कार्यकारी जिम्मेवारी

रास्वपाको सुदूरपश्चिम प्रशिक्षण विभाग उपप्रमुख