निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
५,८३९ मत २६,११४
निर्वाचन क्षेत्र कैलाली-५ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३६-११-०४ ( ४६ वर्ष )
जन्मस्थान अछाम
बाबु, आमा राधा कृष्ण ढुंगाना / दीपा देवी ढुंगाना
पारिवारिक विवरण श्रीमती र दुईजना छोराछोरी
ठेगाना कैलाली
हालको ठेगाना धनगढी उपमहानगरपालिका-५
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमाले

संसदीय यात्रा

पिहलाेपटक

कार्यकारी जिम्मेवारी

राजनीति यात्रा २०५६ सालमा कैलाली बहुमुखी क्याम्पसबाट सुरु भएको हो । उहाँ अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य र कैलाली बहुमुखी क्याम्पसको सभापति हुनुभएको थियो ।

राजनीतिक घटनाक्रम

२०६२/६३ को जनआन्दोलनमा दुई पटक गिरफ्तार पर्नुभएको थियो। त्यतिबेला उहाँ क्याम्पस सभापति हुनुहुन्थ्यो । विद्यार्थी नेता हुँदा यातायातमा विद्यार्थीलाई ३३% छुट दिनुपर्ने आन्दोलनको नेतृत्व गरेको ।