निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२९९ मत २१,८३५
निर्वाचन क्षेत्र बैतडी-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४१-०९-०५ ( ४१ वर्ष )
जन्मस्थान बैतडी दोगडाकेदार गाउँपालिका १ रिम
बाबु, आमा दौलत सिंह कुँवर / कौमती कुँवर
पारिवारिक विवरण आमा बुबा २ छोरी १ छोरा र श्रीमती
ठेगाना बैतडी
हालको ठेगाना बैतडी दोगडाकेदार गाउँपालिका १ रिम
शिक्षा कक्षा १२ पास
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

अखिल भारत नेपाली एकता समाज सदस्य हुँदै केन्द्रिय सदस्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बैतडी जिल्ला सचिव हुँदै केन्द्रिय सदस्य र हाल बैतडी इन्चार्ज

संसदीय यात्रा

पहिलो पटक

कार्यकारी जिम्मेवारी

२०५८ सालमा अखिल भारत नेपाली एकता समाज सदस्य हुँदै केन्द्रिय सदस्य २०७१ सालदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बैतडी जिल्ला सचिव हुँदै केन्द्रिय सदस्य र हाल बैतडी इन्चार्ज