बचन बहादुर सिंह

बचन बहादुर सिंह

६,४१८ २७,५३४
( पराजित )

परिचय

जनताको वास्तविक प्रतिनिधिको रुपमा संसदमा उपस्थित भई सहभागिता मुलक लोकतन्त्रको उच्चतम अभ्यासलाइ उन्नत बनाउने प्रयास गर्नेछु । अनेरास्ववियुको कञ्चनपुर जिल्ला अध्यक्ष हुदै केन्द्रीय सचिव र युवा संघको केन्द्रीय अध्यक्ष भइसकेका बचन बहादुर सिंह २०७९ मा कञ्चनपुर क्षेत्र नं. २ (१) मा प्रदेशसभा सदस्यका उम्मेद्वार थिए ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
६,४१८ मत २७,५३४
निर्वाचन क्षेत्र कञ्चनपुर-२ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३७-०२-१५ ( ४५ वर्ष )
जन्मस्थान बाजुरा
बाबु, आमा मान बहादुर सिंह / कल्पनादेवी
ठेगाना कञ्चनपुर कृष्णपुर नगरपालिका
हालको ठेगाना कृष्णपुर नगरपालिका २, बाणी
शिक्षा स्नाकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्ष भई काम गरेको, अनेरास्ववियु कञ्चनपुरकाे अध्यक्ष र केन्द्री सचिव समेत भएका