नारायण प्रकाश साउद

नारायण प्रकाश साउद

१०,८२७ २३,१२५
( पराजित )

परिचय

नेविसंघको केन्द्रीय अध्यक्ष हुदै कांग्रेस राजनीतिमा आएका नारायण प्रकाश सावद कांग्रेसमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनी पटक पटक कांग्रेसको केन्द्रीय सदस्य  भइसकेका छन् । यसैगरि पटक पटक सांसद र मन्त्री समेत भइसकेका छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,८२७ मत २३,१२५
निर्वाचन क्षेत्र कञ्चनपुर-२ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२४,८९३ मत
निर्वाचन क्षेत्र कञ्चनपुर-२ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१९-०४-२५ ( ६३ वर्ष )
जन्मस्थान डडेलधुरा
बाबु, आमा खडक सिह साउद
ठेगाना कञ्चनपुर शुक्लाफाँटा नगरपालिका
हालको ठेगाना शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

पटक पटक मन्त्री पदमा रही राज्य सञ्चालनमा सहभागिता

संसदीय यात्रा

२०५६ मा क्षेत्र नं १ बाट, २०७० मा क्षेत्र नं २ बाट संविधानसभा सदस्य र २०७९ मा पनि क्षेत्र नं २ बाट निर्वाचित ।

कार्यकारी जिम्मेवारी

परराष्ट्र मन्त्री, सिंचाइ मन्त्री र शिक्षा तथा खेलकुद राज्यमन्त्री भइसकेका ।

राजनीतिक घटनाक्रम

नेविसंघकाे केन्द्रय अध्यक्ष हुँदै राजनीतिमा अाएका सावद नेपाली कांग्रेसमा पटक पटक केन्द्री सदस्य भइसकेका छन् ।