दिपकराज बोहरा

दिपकराज बोहरा

३३,९५२ २३,१२५
( निर्वाचित )

परिचय

दिपकराज बाेहरा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनासँगै राजनीतिमा प्रवेश गरेका हुन् । २० वर्ष पत्रकारिता, नेपाल वान टेलिभिजन नया दिल्ली, न्युज ट्वान्टी टेलिभिजन ११ वर्ष र ग्यालेक्सी टिभी दुई वर्ष, नेपाल टेलिभिजन तीन वर्ष काम गरेको ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३३,९५२ मत २३,१२५
निर्वाचन क्षेत्र कञ्चनपुर-२ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०४४-०१-०६ ( ३८ वर्ष )
जन्मस्थान जयपृथ्वी नगरपालिका बझाङ
बाबु, आमा गोविन्दराज बोहरा
ठेगाना डडेलधुरा अमरगढी नगरपालिका चु्म्साल
हालको ठेगाना बेदकाेट नगरपालिका ६ कञ्चनपुर
शिक्षा एस एल सीढ
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

रास्वपाको कोषाध्यक्ष भइसकेको । पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदा सचिवालयमा रहेर काम गरेको । रास्वपाको गठन र पार्टी नीति तय गर्नमा सक्रिय ।