मान बहादुर सुनार

मान बहादुर सुनार

४,२८४ २२,८३४
( पराजित )

परिचय

नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर क्षेत्र नं. ३ मा उम्मेद्वार बनेका मान बहादुर सुनार यसअघि सुदूरपश्चिम प्रदेशसभामा भूमि कृषि तथा सहकारी राज्यमन्त्री थिए । तत्कालिन दोधारा गाविसको अध्यक्ष भएर उनले काम गरिसकेका छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
४,२८४ मत २२,८३४
निर्वाचन क्षेत्र कञ्चनपुर-३ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१२-०९-११ ( ७० वर्ष )
जन्मस्थान सुर्खेत
बाबु, आमा उदयविर सुनार / चन्द्रकला सुनार
पारिवारिक विवरण श्रीमती, ३ छाेरी र २ छाेरा,
ठेगाना कञ्चनपुर दोधारा चाँदनी नगरपालिका बाबाथान
हालको ठेगाना दाेधारा चाँदनी नगरपालिका ७, कञ्चनपुर
शिक्षा सामान्य
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली कम्युनिष्ट पार्टी

कार्यकारी जिम्मेवारी

सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री