निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१४,२६३ मत १४,१४१
निर्वाचन क्षेत्र सप्तरी-२ ( मधेस प्रदेश )
राजनीतिक दल जनता समाजवादी पार्टी, नेपाल
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
५,९७१ मत
निर्वाचन क्षेत्र महोत्तरी-२ ( मधेस प्रदेश )
राजनीतिक दल जनमत पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
११,५८० मत
निर्वाचन क्षेत्र सप्तरी-२ ( मधेस प्रदेश )
राजनीतिक दल माओवादी केन्द्र
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२७-०६-१५ ( ५५ वर्ष )
बाबु, आमा किसुन देव यादव
ठेगाना सप्तरी छिन्नमस्ता गाउँपालिका लालपट्टी
शिक्षा बि.ए
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४४ मा एसएलसी पासपछि सरस्वति नाट्य कला परिषद् गठन गरेर राजनीतिमा सक्रिय। ०४६ मा पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोलनमा लागेको । ०५१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संगठनको जिल्ला अध्यक्ष, सगरमाथा अञ्चल ईञ्चार्ज हुँदै केन्द्रीय सदस्य । ०५२ मा तत्कालीन माओवादीमा प्रवेशपछि मधेशी राष्ट्रिय मुक्तिमोर्चाको गाउँ कमिटी अध्यक्ष हुँदै सेल कमिटी सेक्रेटरी । २०५८ मा मधेशी राष्ट्रिय मुक्तिमोर्चाका उपाध्यक्ष । जनसरकार प्रमुख, जनमिलिसिया कमिसार, जिल्ला जनमुक्ति सेना कम्पनी हुँदै बटालियन कमिसार, वाईसिएल केन्द्रीय सदस्य हुँदै पार्टीको जिल्ला संयोजक । ०६९ मा केन्द्रीय सदस्य ।

संसदीय यात्रा

०७४ मा संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित ।