निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८,४२८ मत २४,४४७
निर्वाचन क्षेत्र सप्तरी-३ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
११,१४६ मत
निर्वाचन क्षेत्र सिरहा-३ ( मधेस प्रदेश )
राजनीतिक दल जनमत पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
१९,४०१ मत
निर्वाचन क्षेत्र सप्तरी-३ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१७–०८–०५ ( ६५ वर्ष )
बाबु, आमा देवनारायण यादव
पारिवारिक विवरण श्रीमती,दुई छोरा
ठेगाना सप्तरी बिष्णुपुर गाउँपालिका-७
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३२ सालमा नेविसंघबाट सक्रिय राजनीतिमा लागेर ०३७ मा नेविसंघका जिल्ला सभापति । २०४२ को सत्याग्रहमा सहभागी हुँदै ०४६ मा जेल जीवनपछि ०४९ मा नेविसंघका तत्कालीन सगरमाथा अञ्चलबाट केन्द्रीय सदस्य निर्वाचित । ०५४ मा तत्कालीन जिल्ला विकास समितका सभापति निर्वाचित । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ।

संसदीय यात्रा

२०७९ मा सप्तरी क्षेत्र नं.३ बाट निर्वाचित ।