रामचन्द्र उप्रेती

रामचन्द्र उप्रेती

७,६५९ ३८,०२१
( पराजित )

परिचय

लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय उप्रेती, कम्युनिष्ट आन्दोलनका क्रममा केही समय जेलसमेत बसेका थिए । पछिल्लो समय उनी सहकारी क्षेक्रमा सत्रिय थिए । तर, उनी पुनः राजनीतिमा सक्रिय छन् । यसपटक एमालेले उनलाई झापा–१ मा उम्मेदवार बनाएको छ । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
७,६५९ मत ३८,०२१
निर्वाचन क्षेत्र झापा-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१५.११.२६ ( ६७ वर्ष )
बाबु, आमा त्रिलोचन उप्रेती
ठेगाना झापा मेचीनगर नगरपालिका
हालको ठेगाना मेचीनगर–६ झापा
शिक्षा कक्षा 12
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

पूर्वअध्यक्ष नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. झापा

संसदीय यात्रा

छैन