रामेछाप-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१३,३५४ मत
११,४५४
|
| निर्वाचन क्षेत्र | रामेछाप-१ ( वाग्मती प्रदेश ) |
| राजनीतिक दल | नेपाली कम्युनिष्ट पार्टी |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०२८-०९-०१ ( ५४ वर्ष ) |
| जन्मस्थान | मन्थली नगरपालिका-१२ तल्लो नाटिला |
| बाबु, आमा | तिर्थ दास श्रेष्ठ / खष्टमाया श्रेष्ठ |
| ठेगाना | रामेछाप |
| शिक्षा | M.A. |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
नेपाली कम्युनिष्ट पार्टी
संसदीय यात्रा
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट तत्कालीन एकीकृत नेकपा (माओवादी) का तर्फबाट रामेछाप– २ मा प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य , व्यवस्थापिका–संसदको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समितिको सदस्य, २०७२ मा पार्टीको केन्द्रीय समिति सदस्य, २०७३ मा पार्टीको पोलिटब्युरो सदस्य, स्थानीय तह निर्वाचनमा रामेछाप जिल्ला निर्वाचन परिचालन समितिको संयोजक, शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री हुँदै हाल एमाले–माओवादी केन्द्रबीच वामपन्थी गठबन्धनपछि सरकारमा विनाविभागीय राज्यमन्त्री बनेका थिए ।
कार्यकारी जिम्मेवारी
गृह राज्यमन्त्री
राजनीतिक घटनाक्रम
२०४३ मा तत्कालीन नेकपा (मसाल) को विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश, २०४७ मा दयानारायण श्रेष्ठबाट पार्टी सदस्यता प्राप्त, २०४८ को एकता महाधिवशेनपछि जिल्ला कार्य समिति रामेछापको सदस्य, २०५१ फागुन १ मा माओवादीले जनयुद्ध सुरु गरेपछि २०५६ सम्म अर्धभूमिगत, २०५७ मा नेकपा माओवादीको पूर्णकालीन सदस्य हुँदै पूर्वी कमान्डअन्तर्गत रामेछाप–काभ्रे सब–एरिया सेक्रटरी, २०५८ मा नेकपा (माओवादी) रामेछापको जिल्ला समिति सदस्य, २०५९ मा प्राविधिक कमान्डको इन्चार्ज, २०६० मा रामेछाप–काभ्रे जिल्लाको इलाका सेक्रेटरी, २०६१ देखि चुनबाङ बैठकसम्म रामेछाप जिल्ला सेक्रेटरी, त्यसपछि २०६६ सम्म वर्षमान पुन ‘अनन्त’ नेतृत्वको विशेष केन्द्रीय कमान्डमा कार्यालय सचिव, २०६६ देखि पुनः रामेछाप जिल्ला सेक्रेटरी, २०६८ देखि २०७० सम्म रामेछाप जिल्ला संगठन विभाग प्रमुख ,२०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट तत्कालीन एकीकृत नेकपा (माओवादी) का तर्फबाट रामेछाप– २ मा प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य , व्यवस्थापिका–संसदको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समितिको सदस्य, २०७२ मा पार्टीको केन्द्रीय समिति सदस्य, २०७३ मा पार्टीको पोलिटब्युरो सदस्य, स्थानीय तह निर्वाचनमा रामेछाप जिल्ला निर्वाचन परिचालन समितिको संयोजक, शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री हुँदै हाल एमाले–माओवादी केन्द्रबीच वामपन्थी गठबन्धनपछि सरकारमा विनाविभागीय राज्यमन्त्री बनेका थिए ।