नेपाली काँग्रेस

नेपाली काँग्रेस

नेपाली कांग्रेसको स्थापना विश्लेश्वरप्रसाद कोइराला (बीपी)को नेतृत्वमा भएको हो । यो पार्टीको स्थापना वि. सं. २००३ सालमा भएको हो । कांग्रेस लोकतन्त्रमा विश्वास राख्ने राजनीतिक दल हो । बीपी कोइराला नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेस र महेन्द्रविक्रम शाह नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेस मिलेर २००६ साल चैतमा 'नेपाली कांग्रेस' बनेको हो । कांग्रेसको 'चारतारे झण्डा' र चुनाव चिह्न 'रूख' हो ।

कांग्रेसको स्थापना तत्कालीन राणाशासनको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि भएको हो । कांग्रेसका सभापतिहरूमा बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा भइसकेका छन् । हाल कांग्रेसको सभापति गगनकुमार थापा छन् ।

कांग्रेसले जनतालाई मुलुकको सर्वोच्च र निर्णायक शक्ति मानेर अघि बढ्दै आएको छ । लोकतन्त्रको सुदृढीकरण, संस्थागतीकरण र बहुलवादका मूल्यमा आधारित समाज निर्माण नेपाली कांग्रेसको मूल आधार हो । सुशासन, विधिको शासन, मानव अधिकार, सामाजिक न्याय, आर्थिक समानता र समावेशी लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै सबै नागरिकका लागि गरिमापूर्ण जीवन सुनिश्चित गर्ने भनी कांग्रेसले प्रतिबद्धता जनाएको छ । राजनीतिक स्थायित्व, आन्तरिक लोकतन्त्र र संगठनात्मक सुदृढीकरण बिना राष्ट्र निर्माण सम्भव हुँदैन भन्ने कांग्रेसको धारणा छ ।

घोषणापत्र

२०७८ पार्टीका उद्देश्यहरू

  • यसका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइराला (बीपी) थिए

उम्मेदवारहरु

प्रदेश उम्मेदवार जिल्ला मत
कोशी प्रदेश नरेन्द्र कुमार केरुङ पाँचथर- १

१७,२३३

२,४९९ (निर्वाचित)
कोशी प्रदेश निश्कल राई इलाम- १

१४,५४३

९११ (निर्वाचित)
कोशी प्रदेश सन्तोष सुब्वा तेह्रथुम- १

११,५६१

८७९ (निर्वाचित)
कोशी प्रदेश प्रकाश सिंह कार्की सोलुखुम्बु- १

१३,१६६

३,७५२ (निर्वाचित)
मधेस प्रदेश मो. फिरदोश आलम रौतहट- २

२९,५२८

११,०८६ (निर्वाचित)
वाग्मती प्रदेश मोहन आचार्य रसुवा- १

१०,६५६

५,०८५ (निर्वाचित)
गण्डकी प्रदेश टेक बहादुर गुरुङ मनाङ- १

२,४१५

१,९६१ (निर्वाचित)
गण्डकी प्रदेश योगेश गौचन थकाली मुस्ताङ- १

३,३०७

१,५०१ (निर्वाचित)
लुम्बिनी प्रदेश सन्दीप राना पाल्पा- १

१८,३३६

१,५१७ (निर्वाचित)
लुम्बिनी प्रदेश अभिषेक प्रताप शाह कपिलवस्तु- ३

२३,५३५

४,६४५ (निर्वाचित)
कर्णाली प्रदेश विष्णुबहादुर खड्का सुर्खेत- १

२६,८९७

८,००७ (निर्वाचित)
कर्णाली प्रदेश बासना थापा दैलेख- १

१२,३७२

५७६ (निर्वाचित)
कर्णाली प्रदेश खडकबहादुर बुढा जाजरकोट- १

२०,१४२

२,७३५ (निर्वाचित)
कर्णाली प्रदेश जय पती रोकाया हुम्ला- १

८,७९७

१,५५४ (निर्वाचित)
कर्णाली प्रदेश खड्ग शाही मुगु- १

७,९१४

१,१९६ (निर्वाचित)
सुदूरपश्चिम प्रदेश जनकराज गिरी बाजुरा- १

१७,१७३

५४० (निर्वाचित)
सुदूरपश्चिम प्रदेश भरत कुमार स्वार अछाम- १

१०,७५९

५२६ (निर्वाचित)
सुदूरपश्चिम प्रदेश भरतबहादुर खड्का डोटी- १

१४,८९७

७८७ (निर्वाचित)