रौतहट-१
सबै हेर्नुहोस्१०,६९३
८,५७४
१०,६९३
८,५७४
नेकपाली कम्युनिस्ट पार्टीका सहसंयाेजक माधवकुमार नेपाल रौतहट १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धी छन् । नेकपा एमालेबाट छुट्टिएर अलग पार्टी सञ्चालन गरेका नेपाल पूर्वप्रधानमन्त्री भइसकेका छन्। उनी यसअघि काठमाडौं र रौतहटबाट पटक–पटक निर्वाचित भएका थिए । नयाँ पार्टी गठन गरेपछि उनी पहिलो पटक चुनावी मैदानमा छन् ।
१०,६९३
८,५७४
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
७,६६९ मत
२१,२७७
|
| निर्वाचन क्षेत्र | रौतहट-१ ( मधेस प्रदेश ) |
| राजनीतिक दल | नेपाली कम्युनिष्ट पार्टी |
| निर्वाचन परिणाम | पराजित |
| निर्वाचन मिति | ४ मंसिर २०७९ |
| कुल मत |
३३,५२२ मत
|
| निर्वाचन क्षेत्र | रौतहट-१ ( मधेस प्रदेश ) |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) |
| निर्वाचन परिणाम | निर्वाचित |
| निर्वाचन मिति | १० मंसिर २०७४ |
| कुल मत |
२७,३६६ मत
|
| निर्वाचन क्षेत्र | काठमाण्डौ-२ ( वाग्मती प्रदेश ) |
| राजनीतिक दल | नेकपा एमाले |
| निर्वाचन परिणाम | निर्वाचित |
| जन्ममिति | २००९-११-२३ ( ७२ वर्ष ) |
| जन्मस्थान | रौतहट |
| बाबु, आमा | मंगलकुमार उपाध्याय / दुर्गादेवी उपाध्याय |
| पारिवारिक विवरण | श्रीमती, १ छोरा, १ छोरी |
| ठेगाना | रौतहट, गौर नगरपालिका |
| शिक्षा | स्नातक तह |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राष्ट्रिय सभा सदस्य २०४८ देखि ०५६ सम्म । प्रतिनिधिसभा सदस्य २०५६ (रौतहट १ र ४) । संविधानसभा सदस्य २०६५ (मनोनीत) । संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौँ २ र रौतहटबाट विजयी । प्रतिनिधिसभा सदस्य २०७४ (काठमाडौँ २) ।
प्रधानमन्त्री (२०६६ जेठ–२०६७ माघ) । उपप्रधान‚ परराष्ट्र एवं रक्षामन्त्री (२०५१ मंसिर देखि २०५२ भदौ) ।