परिचय
यादव पहिलाे पटक संसदीय निर्वाचन अन्तर्गत प्रतिनिधि सभाकाका लागि बारा २ बाट काँग्रेसका उम्मेद्वार हुन् । विद्यार्थी राजनीतिबाट उदायका उनी पार्टीकाे जिल्ला सचिव हुँदै अहिले उम्मेद्वार बनेका हुन् ।
बारा-२
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
११,८३७ मत
२३,७५३
|
| निर्वाचन क्षेत्र | बारा-२ ( मधेस प्रदेश ) |
| राजनीतिक दल | नेपाली काँग्रेस |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०३०-०१-०१ ( ५२ वर्ष ) |
| जन्मस्थान | बेनाैली |
| बाबु, आमा | रामगोविन्द राउत / रिखिया देबी |
| पारिवारिक विवरण | श्रीमति , २ छाेरा |
| ठेगाना | बारा, महागढीमाई नगरपालिका ७, बेनाैली तेलकुवा |
| हालको ठेगाना | बेनाैली |
| शिक्षा | स्नातक |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
२०४८ देखि नेविसंघबाट राजनीति सुरूवात गरेका उनी अहिले पार्टीकाे जिल्ला सचिव हुन् ।
संसदीय यात्रा
पहिलाे पटक प्रतिनिधि सभाकाका लागि उम्मेद्वार
कार्यकारी जिम्मेवारी
२०५५ सालमा तत्कालीन गिरिजाप्रसाद काेइराला सरकारका पालामा राष्ट्रिय राेजगार प्रवर्द्धन जिल्ला समितिका सदस्य सचिव थिए ।
राजनीतिक घटनाक्रम
२०४८ देखि विद्यार्थी राजनीतिमा लागेकाे ।