परिचय
उनी बारा २ बाट उम्मेद्वार हुन्। बाराेकाे क्षेत्र नम्बर १ मा स्थायी घर भएपनि बारा २ बाट जसपा नेपालकाे तर्फबाट उम्मेद्वार हुन्। उनी याेसहित चाैथाेपटक संसदीय यात्राका लागि प्रतिस्पर्धामा छन् । सुरूमा क्षेत्र नम्बर १ मा उम्मेद्वार बनेका थिए । तर पराजित भए । मधेस आन्दाेलन ताका उनी सक्रिय थिए ।
बारा-२
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१४,१९६ मत
२१,३९४
|
| निर्वाचन क्षेत्र | बारा-२ ( मधेस प्रदेश ) |
| राजनीतिक दल | जनता समाजवादी पार्टी, नेपाल |
| निर्वाचन परिणाम | पराजित |
| निर्वाचन मिति | १० मंसिर २०७४ |
| कुल मत |
१०,३८४ मत
|
| निर्वाचन क्षेत्र | बारा-१ ( मधेस प्रदेश ) |
| राजनीतिक दल | राजपा |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०२६-१०-२५ ( ५६ वर्ष ) |
| जन्मस्थान | नयका टाेला |
| बाबु, आमा | रामानन्दप्रसाद यादव / चन्द्रमादेवी साह |
| पारिवारिक विवरण | श्रीमति, छाेरा १, छाेरी ३ |
| ठेगाना | बारा, सिम्रौनगढ नगरपालिका ३, नयकाटोला |
| हालको ठेगाना | कलैया |
| शिक्षा | स्नातक |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
मधेस आन्दाेलनदेखि नेता भएका हुन् ।
संसदीय यात्रा
पहिलाे २०७०, दाेस्राे पटक २०७४, तेस्राे पटक ०७९ र अहिल चाैथाे पटक प्रयासमा छन् । यस अघि ३ पटक पराजित भएका हुन् । सुरूमा जेपी गुप्ता नेतृत्वकाे फाेरम गणतान्त्रिकबाट उम्मेद्वार थिए ।
कार्यकारी जिम्मेवारी
प्रधामन्त्री कृषि परियाेजना माछा सुपर जाेनका अध्यक्ष थिए ।
राजनीतिक घटनाक्रम
मधेस आन्दाेलनबाट नेता भएका हुन् ।