परिचय
उनी २०७४ काे स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष थिए । पञ्चायतका कालमा उनका बुवा तत्कालीन जिविसका सभापति थिए । लाेसपाबाट उनी गाउँपालिका अध्यक्ष थिए । लाेसपाबाट अहिले जसपामा गएपछि उनले रास्वपामाबाट बारा २ बाट उम्मेदवार बनेका छन् ।
बारा-२
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
३५,५९० मत
२१,३९४
|
| निर्वाचन क्षेत्र | बारा-२ ( मधेस प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
| निर्वाचन परिणाम | निर्वाचित |
आधारभूत जानकारी
| जन्ममिति | २०३९-१२-२७ ( ४२ वर्ष ) |
| जन्मस्थान | पिप्राढी |
| बाबु, आमा | विश्वनाथ सिंह / सरस्वतीदेवी सिंह |
| पारिवारिक विवरण | श्रीमति, छाेरा २ |
| ठेगाना | बारा, देवताल गाउँपालिका ४, पिप्राढी |
| हालको ठेगाना | पिप्राढी |
| शिक्षा | +2 |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
२०७४ मा लाेसपाबाट राजनीतिक यात्रा सुरू।
संसदीय यात्रा
पहिलाेपटक उम्मेदवार भएर संसदीय यात्रा सुरू गरेका हुन् ।
कार्यकारी जिम्मेवारी
तत्कालीन देवताल गाउँपालिका अध्यक्ष
राजनीतिक घटनाक्रम
लाेसपाबाट राजनीतिमा जाेडिएका ।