ज्वालाकुमारी साह

ज्वालाकुमारी साह

५,२७१ ३५,४२६
( पराजित )

परिचय

नेकपा एमालेका  केन्द्रीय सदस्य ज्वालाकुमारी साह तेस्राे पटक संसदीय यात्राका लागि प्रतिस्पर्धामा छिन्  । बारा ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन् । उनी २०७९ मा यस क्षेत्रबाट निर्वाचितसँगै २०७४ मा बारा ३ (१) बाट मधेस प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्। उनी संघीय सरकारमा ३ पटक मन्त्री भइसकेकी हुन् । सुरूमा उनी निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालीन माओवादीबाट उम्मेदवार थिइन् । उनी माओवादी पृष्ठभूमिकी हुन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
५,२७१ मत ३५,४२६
निर्वाचन क्षेत्र बारा-३ ( मधेस प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२०,२५१ मत
निर्वाचन क्षेत्र बारा-३ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३८-०७-११ ( ४४ वर्ष )
जन्मस्थान करैयामाई गाउँपालिका ४, लाैतन
बाबु, आमा खेदुसाह कानु / श्रीपति देवी
पारिवारिक विवरण श्रीमान्, ३ छाेरा
ठेगाना बारा, जीतपुरसिमरा उपमहानगरपालिका १६, पिलुवा
हालको ठेगाना पिलुपा
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५४ सालदेखि भूमिगत भएर नेकपा माओवादीबाट विद्यार्थी राजनीति सुरू।

संसदीय यात्रा

पहिलाे संविधानसभामा मनाेनीत सदस्य । २०७४ मा मधेस प्रदेशकाे प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित प्रदेश सदस्य ।

कार्यकारी जिम्मेवारी

२०६७ मा भूमिसुधार राज्यमन्त्री । २०६८ मा पर्यटन राज्यमन्त्री । पछिल्लाेपटक ओली नेतृत्वको सरकारमा १३ दिनका लागि कृषिमन्त्री ।