निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१,७५१ मत ३८,९४६
निर्वाचन क्षेत्र बारा-३ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१८-०३-०५ ( ६४ वर्ष )
जन्मस्थान पिपरपाती
बाबु, आमा ईनरसाह कलवार / सुरूजमन देवी
पारिवारिक विवरण श्रीमती, छाेरा १, छाेरी २
ठेगाना बारा, पचरौता नगरपालिका १, पिपरपाती
हालको ठेगाना कलैया ५
शिक्षा B.ED
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

लामाे समय नेकपा एमालेमा आवद्ध । पछि माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीमा । त्यसपछि नेकपा माओवादी हुँदै अहिले नेपाली कम्युनिष्ट पार्टीमा ।

संसदीय यात्रा

पहिलाे पटक प्रतिस्पर्धामा ।

कार्यकारी जिम्मेवारी

नेपाल शिक्षक युनियनकाे जिल्ला अध्यक्ष । पछि केन्द्रीय उपाध्यक्ष ।