निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२,९३७ मत ८,४०१
निर्वाचन क्षेत्र कालिकोट-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०५१-०१-०१ ( ३१ वर्ष )
जन्मस्थान सिप्खाना, न्यौपानेवाडा कालीकोट
बाबु, आमा प्रभुलाल न्यौपाने / गौरादेवी न्यौपाने
ठेगाना कालिकोट
हालको ठेगाना रास्कोट नगरपालिका १ कालीकोट
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

स्वतन्त्र छवी बनाउदै २०८२ को पुस १३ गते राष्टिय स्वतन्त्र पार्टीमा आवद्ध ।

संसदीय यात्रा

सामाजिक संजाल (टिकटक) मार्फत जिल्लाका विकृति विसंगति, भ्रष्टाचार विरुद्ध आवाज उठाउने क्रममा २०८२ मा राष्टिय स्वतन्त्र पार्टीबाट पहिलो पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार ।

कार्यकारी जिम्मेवारी

हालसम्म नभएको ।

राजनीतिक घटनाक्रम

०८२ भदौको जेनजी आन्दोलनपछि राजनीतिमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै सक्रिय