निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३,५५७ मत २४,८४७
निर्वाचन क्षेत्र सप्तरी-२ ( मधेस प्रदेश )
राजनीतिक दल स्वाभिमान पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३९-०८-१५ ( ४३ वर्ष )
बाबु, आमा शेखरकुमार सिंह
ठेगाना सप्तरी तिलाठी कोईलाडी गाउँपालिका
शिक्षा Bachelor
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५३ मा तत्कालीन नेपाल सद्भावना पार्टीको विद्यार्थी राजनीतिबाट राजनीतिमा लागेका उनी पार्टी समायोजनपछि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) हुँदै २०७४ पछि तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष र अध्यक्ष । २०७४ मा तिलाठी कोइलाडी गाउॅंपालिकाका अध्यक्षमा निर्वाचित । २०७९ मा जनमत पार्टीमा प्रवेश गरेर सप्तरी क्षेत्र नं।२(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित । मधेश प्रदेशसभाका अर्थ तथा योजना समितिका सभापति । २०८० मा मधेश प्रदेशका मुख्यमन्त्री । जनमत पार्टी छाडेर र प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर अहिले स्वाभिमान पार्टीबाट उम्मेदवारी ।

संसदीय यात्रा

२०७९ मा सप्तरी क्षेत्र नं.२(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ।