रामबाबुप्रसाद यादव

रामबाबुप्रसाद यादव

२,५३० ३७,४६८
( पराजित )

परिचय

बारा १ बाट उनी जसपा नेपालका उम्मेद्वार हुन् । केन्द्रीय सदस्यसमेत रहेका उनी यस अघि २०६४ मा पहिलाे संविधानसभामा थाेरै मतले पराजित भएका थिए ।  पार्टी अध्यक्ष उपेन्द्र यादव अर्द्धभुमिगत हुँदा उनी साथसाथ थिए । पहिलाे मधेस आन्दाेलन ताका गठित तत्कालीन मधेसी जनधिकार फाेरम रहँदा उनी आन्दाेलन र पार्टीमा सक्रिय थिए ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२,५३० मत ३७,४६८
निर्वाचन क्षेत्र बारा-१ ( मधेस प्रदेश )
राजनीतिक दल जनता समाजवादी पार्टी, नेपाल
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३०-०४-०३ ( ५२ वर्ष )
जन्मस्थान कचाेर्वा
बाबु, आमा कमल राय यादव / अनपीदेवी यादव
पारिवारिक विवरण श्रीमति, २ छाेरा, १ छाेरी
ठेगाना बारा, सिम्रौनगढ नगरपालिका ८, कचोर्वा
हालको ठेगाना कचाेर्वा
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३८ देखि मार्कसवादी कम्युनिष्टबाट एमाले पार्टी हुँदै जसपा नेपालमा आवद्ध । कानुन व्यवसायी भएर काम गरेकाे । पछिल्लाे केही बर्षयता कृषि कर्ममा छन् ।

संसदीय यात्रा

२०६४ काे पहिलाे संविधानसभाकाे उम्मेदवार, तर थाेरै मतले पराजित भएका ।

राजनीतिक घटनाक्रम

मधेस आन्दाेलनकाे क्रममा खुट्टा जलेर घाइते भएका।