अमरदेवप्रसाद यादव

अमरदेवप्रसाद यादव

३५,५९०
( पराजित )

परिचय

देशको गम्भीर अवस्था छ। कुशल नेतृत्व दिन नसकेकोले सुनदर शान्त प्राकृतिक श्रोतको भण्डारले भरिपूर्ण हाम्रो देशलाई सुधार गरी नीतिगत रुपमा देश र जनताको सुरक्षाको प्राथमिक्ताको अवश्यकता छ। देशको राजनीतिक अवस्थामा सुधार गर्न शिक्षा स्वास्थ्य र पर्यावरणमा राज्यको लगाती भएमा देशले फड्को मार्ने छ। देशको राष्ट्रिय स्वामित्वका कल कारखाना वन्द भएकोले यूवा बेरोजगार बढेको कारण विदेशिने क्रमलाई तत्काल रोक्नु पर्छ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
० मत ३५,५९०
निर्वाचन क्षेत्र बारा-२ ( मधेस प्रदेश )
राजनीतिक दल राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिन्ह)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२१-०१-१६ ( ६१ वर्ष )
बाबु, आमा जिरा राउत अहिर
ठेगाना बारा, सुवर्ण गाउँपालिका सनफुलवा
शिक्षा आई.ए. स्सी. फरेष्ट्री
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

क) वन वातावरण सम्बन्धी ख) हिमाल पहाड तराई (मधेश) भ्रमणको अनुभव ग) जनमुखि प्रशासन सम्बन्धी अनुभव घ) जनता र नेतृत्वदायि भूमिका निर्वाहको अनुभव