सुधीरकुमार साह

सुधीरकुमार साह

३५,५९०
( पराजित )

परिचय

म साधारण युवा पठाई सकेर देशको बेतिथी देख्दा र यूवाहरु विदेश पलायन बढ्दै गएको देखेर म सच्चा नेपाली देशकै माटोमा केही गर्ने र समाजनमा आफ्नो योगदान दिने र एउटा समाज र गरिब विपन्न अतिपिछडा व्यक्तिहरुलाई आफ्नो योगदान, शिक्षा, स्वास्थ्य र रोजगार सृजना गर्ने प्रतिवद्धता गर्दछु।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
० मत ३५,५९०
निर्वाचन क्षेत्र बारा-२ ( मधेस प्रदेश )
राजनीतिक दल स्वतन्त्र
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०५६-०४-०५ ( २६ वर्ष )
बाबु, आमा बुनिलालप्रसाद साह
ठेगाना बारा, महागढीमाई नगरपालिका तेलकुँवा
शिक्षा Islington college BSc hons Compabing
निर्वाचन प्रणाली प्रत्यक्ष